ॐ गं गणपतये नमः

देवी-देवताहरू

हिन्दू धर्ममा ३३ करोड देवीदेवता रहेको बताइएको छ । शिव, विष्णु, ब्रह्मा, इन्द्र, भैरव, गणेश, कार्तकेय, मुरुगन, राम केही पुरुष देवताहरू हुन्। जहाँ शक्ति, सरस्वती, दुर्गा, काली, पार्वती, हिन्दू धर्ममा केही शक्तिशाली देवीहरू हुन्।